विभेद अन्त्य भएको देख्न चाहन्छु –फूलमाया रानाभाट अधिवक्ता फूलमाया रानाभाटको जीवनयात्रा सङ्घर्ष, समानता र न्यायप्रति समर्पणको अद्वितीय मिसाल हो । उहाँको जन्म २०२४ असार १० गते तनहुँ जिल्लाको तत्कालीन भीरकोट गाउँ पञ्चायत July 9, 2026 No Comments