Articles & News

October 27, 2025

स्वास्थ्य स्वयंसेविका : गर्वको आडमा बेतलबी खटाइ

रेणु गौतम कार्कीले स्वास्थ्य स्वयंसेविका भएर काम गरेको दुई दशकभन्दा बढी भयो । केही वर्षयता साठीबर्से उमेर हदले उहाँका केही सहकर्मीले नियमानुसार बिदाइ पाए ।