Home Photo Feature लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूद्वारा ‘प्राइड परेड’ नेपाल गौरव यात्रा (फोटो फिचर/भिडियाे)

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूद्वारा ‘प्राइड परेड’ नेपाल गौरव यात्रा (फोटो फिचर/भिडियाे)

915
0

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको संस्था क्वेयर युथ ग्रुपले शनिबार काठमाडौँमा प्राइड परेड नेपाल गौरव यात्रा आयोजना गरेको छ ।

युथ ग्रुपले नेपाल सीमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरुको चौथो नेपाल गौरव यात्रा आयोजना गरेको हो । माइतीघर मण्डलबाट शुरू भएको गौरव यात्रा नयाँ बानेश्वर पुगेको थियो । यात्रामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको सहभागिता रहेको थियोे ।

भिडियाे तथा तस्विरहरू : गार्डिका बज्राचार्य

प्रकाशन मिति : २०७९ जेठ २८, शनिवार ।


Previous articleमरेर पनि बाँचेको जीवन
Next articleआयोगको स्वतन्त्रता र महिलामुखी परिपूरणको सुनिश्चितता जरुरी – डा. मन्दिरा शर्मा (भिडियो सहित)