Articles & News

June 15, 2026

पाँचौँ महिला उद्यमी सम्मेलनमा उद्यमी महिलाहरू सम्मानित

ललितपुर महानगरपालिकाले महानगरका महिला उद्यमीलाई प्रोत्साहित गर्न उद्यमी सम्मेलन र व्यापार मेला आयोजना गरी महिलालाई सम्मान पनि गर्ने गरेको छ । यसै सिलसिलामा महानगरले स्थानीय