शारदादेवी भट्ट सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय सभा सदस्य हुनुहुन्छ । उहाँको जन्म २००६ असोजमा डडेल्धुरा जिल्लाको साबिकको पुइलेक गाविस वडा नम्बर ९ बैडा गाउँ
संगीता अछामी ललितपुर महानगरपालिका वडा नम्बर १४ को वडा सदस्य हुनुहुन्छ । संगीताको आमाबुबा पनि राजनीतिज्ञ हुनुहुन्छ । राजनीतिक पृष्ठभूमि भएको परिवारमा जन्मिएकी छोरी भएकाले
मधुमाला मण्डल २८ वर्षदेखि मिथिला कलाकारको रूपमा सक्रिय हुनुहुन्छ । धनुषा जिल्लाको साविक जनकपुरधाम उप–नगरपालिका वडा नम्बर १२ कुवामा जन्मेकी उहाँले सानो छँदा आमाबाट चित्रकला
महिला आन्दोलनले वर्षौंदेखि विनापारिश्रमिक गरिने घरायसीलगायत स्याहारसुसारको कामले मानसिक, सामाजिक, आर्थिक, राजनैतिकलगायत विभिन्न तवरबाट नकारात्मक असर परेको मुद्दा उठाउने गरेको छ । सन् १९७९ मा
लैङ्गिकता र धर्म समतावादी प्रश्नको घेरामा पर्न थालेका छन् । सामाजिक लिङ्ग धेरैजसो धार्मिक आदेशहरूको केन्द्रविन्दु भएकाले पनि यस्तो हुन गएको हो । धर्महरूले लैङ्गिक
सुकमाया प्रजा (चेपाङ) मकवानपुरको हाँडीखोला गाउँपालिका वडा नम्बर ४ मा बस्नुहुन्छ । बाढीपीडित भएका कारण उहाँ आफ्नो पुरानो थातथलो छोडेर २०७४ सालदेखि त्यहाँ बस्नुभएको हो