– नुमा मेचे, केन्द्रीय अध्यक्ष, मेचे महिला उत्थान संघ मेचे महिला उत्थान संघकी केन्द्रीय अध्यक्ष नुमा मेचे आफ्नो जातीय पहिचान र महिला अधिकार प्राप्तिका लागि
नेपालका लोपोन्मुख १० जातिमध्येको एक कुसुन्डा जातिमा महिलाको सुनुवाइ र कदर हुँदै आएको बताइन्छ । कुसुन्डाहरू पहिले जङ्गलमै फिरन्ते जीवन बिताउँथे । विभिन्न जिल्लामा छरिएरै
करिब दुई दर्जन घरपरिवार रहेको वनकरिया बस्तीमा रहेको सामुदायिक भवनको कोठामा केही किताबलाई सङ्कलन गरेर राखिएको छ । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ४
दैलेखको राउटे बस्तीका लागि विगत पाँच वर्षदेखि निरन्तर खटिएका जोडी शिक्षक हुनुहुन्छ, दुर्गा खत्री र लालबहादुर खत्री । उहाँहरू दम्पती पनि हुनुहुन्छ । दुवै जना
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रूपान्तरण भएपछि नेपालमा लोपोन्मुख जातिका केही महिलाहरू पनि जनप्रतिनिधि भए । २०७४ सालमा भएको पहिलो स्थानीय निकाय निर्वाचनमा जमुना हायु जनप्रतिनिधि
दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नम्बर ५ कागेतडामा अस्थायी बसोबास गरिरहेका राउटेहरू राउटी सर्ने तरखरमा भेटिए । उनीहरू २०८० पुस ४ गते बुधबार सोही वडाकै
– धनबहादुर कुसुन्डा, दाङ, (अध्यक्ष, नेपाल कुसुन्डा विकास समाज) पचास वर्षअघिको तुलनामा अहिले कुसुन्डा जातिको आधारभूत जीवनशैली फेरिएको छ । उनीहरूको बसोबास गाउँमा हुनथालेसँगै सामाजिकीकरण
मेचे जातिको बाहुल्य रहेको झापाको हल्दीबारीमा चार वर्षदेखि मेचे भाषाको पढाइ हुँदै आइरहेको छ । यहाँ मेचे समुदायको जनसङ्ख्या तीन हजारको हाराहारीमा छ । झापाको
ङिमी शेर्पा राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ (निफ) को अध्यक्ष हुनुहुन्छ । अध्यक्ष हुनुअघि उहाँ शेर्पा महिला सङ्घको नेतृत्वकर्ताको रूपमा महासङ्घमा आबद्ध हुनुहुन्थ्यो । निफको