कोही कसैबाट प्रेरित नभई काम गर्दै नेतृत्व गर्न सिकेँ

प्रदेश नम्बर ४ स्थित नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे कार्यक्रममा बाेल्दै हुनुहुन्छ । उहाँले गुलाबी कुर्ता र त्यसकाे माथी इष्टकाेट लगाउनु भएकाे छ ।

सन्धान संवाद शृङ्खला ५ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, लक्ष्मीदेवी पाण्डे । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ४ स्थित नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको हुप्सेकोट गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७५ जेठ २१ मा गण्डकी प्रदेश नाम राखिएको उक्त […]

विषम परिस्थितिमा पनि केही सकारात्मक काम

सन्धान रिपोर्ट शृङ्खला ४ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा अधिकांशतः उपाध्यक्षदेखि विभिन्न समुदायलाई प्रतिनिधित्व गरेका सदस्यहरू देखिन्छन् । संविधानसभाबाट २०७२ सालमा जारी ‘नेपालको संविधान’ ले नेपाललाई सङ्घीय मुलुकमा परिणत गर्दै तीन तहका सरकारको व्यवस्था गर्‍यो । राज्य संरचनाको यही परिवर्तनसँगै राज्यका माथिल्ला निकायदेखि स्थानीय पालिकासम्ममा समावेशी सिद्धान्तका कारण नेपाली महिलाको सहभागिता […]

निष्ठापूर्वक काम गरे सफल भइँदो रहेछ

सन्धान संवाद शृङ्खला ४ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, मन्जु मलासी । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ७ स्थित डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका प्रमुख निर्वाचित हुनुभयो । २०७५ असोज २२ मा सुदूरपश्चिम प्रदेश नाम राखिएको उक्त प्रदेशबाट नगरपालिका […]

जानियो, बुझियो र सकेसम्म राम्रै गरियो

सन्धान रिपोर्ट शृङ्खला ३ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा अधिकांशतः उपाध्यक्षदेखि विभिन्न समुदायलाई प्रतिनिधित्व गरेका सदस्यहरू देखिन्छन् । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा दलले मनोनयनपत्र पेस गर्दा अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी गर्नुपर्ने र गाउँपालिका वा नगरपालिकाको वडा समितिमा एक जना दलित […]

अनुशासनमा रहेर थुप्रै काम महिला नेतृत्वले गर्न सक्छ

सन्धान संवाद शृङ्खला ३ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, कुमारी बराल गौतम । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ५ स्थित रुकुम (पूर्व) जिल्लाको सिस्ने गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभयो । २०७७ असोज २० मा लुम्बिनी प्रदेश नाम राखिएको उक्त प्रदेशका […]

पालिका बनाउनलाई मेरो आफ्नै योजना थियो

गाडीको आडमा छुपिमाया गुरुङ उभिनु भएको छ । यो तस्विर यो स्टोरीको मुख्य तस्बिर समेत हो ।

सन्धान संवाद शृङ्खला -२ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, छुपिमाया गुरुङ । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ४ स्थित लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७५ जेठ २१ मा गण्डकी प्रदेश नाम राखिएको उक्त प्रदेशबाट नगरपालिका प्रमुखमा […]

मतदाताको मतलाई कदर गर्ने गरी नेतृत्व शैली अपनाएँ

सन्धान संवाद शृङ्खला -१ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने एउटा नाम हो, कान्तिका सेजुवाल । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ६ स्थित जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका प्रमुखमा निर्वाचित हुनुभयो । २०७४ फागुन १२ मा कर्णाली प्रदेश नाम राखिएको उक्त प्रदेशबाट नगरपालिका […]