मैले केही गर्नुपर्छ भन्ने सोचेर काम गरेँ

सन्धान संवाद शृङ्खला १६ विसं २०७२ असोज ३ मा नेपालको संविधान जारी भएसँगै मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रूपान्तरित भयो । नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहने गरी नयाँ संविधान जारी भएको १७ महिनापछि २०७३ फागुन ९ मा स्थानीय तह निर्वाचनको मिति घोषणा गरियो । घोषणामा २०७४ वैशाख ३१ गते मुलुकभर एकै चरणमा […]