सफल हुन पुरुषले भन्दा दोब्बर काम गर्नुपर्ने रहेछ

सन्धान संवाद शृङ्खला १४ मुलुक सङ्घीयतामा गएपछि सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखको रूपमा निर्वाचित १८ महिलामध्ये एक हुनुहुन्छ, सीमाकुमारी क्षेत्री । २०७४–२०७९ को अवधिका लागि भएको स्थानीय निकाय निर्वाचनमा उहाँ साबिक प्रदेश नम्बर ४, स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिकाको प्रमुख (मेयर) मा निर्वाचित हुनुभयो । निर्वाचन सम्पन्न भएको एक वर्षपछि २०७५ असार २२ मा […]