‘२०४६ सालको आन्दोलनको बेला एकहप्ता नेपालमा बसेँ’ –कियोको ओगुरा

जनआन्दोलन–२०४६ को उत्कर्षका प्रत्यक्षदर्शीहरूमध्ये एक हुनुहुन्छ, कियोको ओगुरा । उहाँले अङ्ग्रेजी भाषामा अनुसन्धानमूलक पुस्तक ‘Kathmandu Spring: The People’s Movement of 1990’ लेख्नुभएको छ । सन् २००१ मा प्रकाशित सो पुस्तकको नेपाली अनुवाद सन् २००४ मा हिमाल एसोसिएसनले प्रकाशन गर्यो । नेपाली भाषामा ‘जनता जागेका बेलाः जनआन्दोलन २०४६ को इतिहास’ नाम दिइएको सो पुस्तकको अनुवाद मोहन […]
‘२८ वर्ष अगाडि किताब निकालेँ तर डरले लुकाएर राखेँ’ –सीमा खान

‘ऐतिहासिक कथा शृंखला’ हामीले सन्धान वेब पोर्टलमा ‘ऐतिहासिक कथा’ श्रृंखला सुरु गरेका छौँ । यो श्रृंखलाको उद्देश्य परिवर्तनका लागि विगतमा महिलाहरुले गरेका प्रयास, आन्दोलन र उनीहरुको योगदानलाई सन्धान वेब पोर्टलमार्फत पुनः स्मरण गर्नु र गराउनु हो ।
‘महिलाले गर्न हुँदैन’ भनिएका चार वटा विशिष्ट काम ५० वर्षअघि नै गरेँ’ – कविता पौडेल

विद्रोहका कथा वि.सं. २००२ माघ १६ गते अर्घाखाँचीमा जन्मनुभएकी कविता पौडेल लेखक तथा सामाजिक परिवर्तनकी अगुवा हुनुहुन्छ । उहाँले आजभन्दा करिब ५० वर्षअघि समाजमा ‘महिलाले गर्न हुँदैन’ भनिएका विभिन्न कामहरू गर्नुभएको छ । २०२८ सालमा हलो जोत्नुभएकी पौडेललाई ‘महिला भएर हलो जोतेको’ भनेर गाउँ निकाला गर्न ‘पञ्चायत’ बसेको थियो । तर, उहाँ डराउनुभएन ।