नेपालको राजनीतिमा सीमान्तीकृत महिलाको प्रतिनिधित्व, अवस्था र चुनौति

राजनीतिक क्षेत्रमा महिला सहभागिताले महिलाका संवैधानिक तथा राजनीतिक अधिकारहरू सुनिश्चित गर्न सघाउँछ । साथै, राजनीतिले नीति निर्माण तहमा महिलाको प्रभावशाली र अर्थपूर्ण प्रतिनिधित्वमा पुर्याउन सघाउँछ । राजनीतिमा महिलाको सशक्त प्रतिनिधित्वले मात्रै पितृसत्तात्मक शक्ति–संरचना भत्काउन र महिलाको अधिकार स्थापित गर्न बल पुर्याउन सघाउँछ । वास्तविक समावेशी लोकतन्त्रको अभ्यास र राज्यको समग्र प्रगतिको लागि पनि राजनीतिक नेतृत्वमा […]
‘संघर्ष र निरन्तरताकी प्रतीक : नानीमैयाँ नकर्मी’

विगतमा विभिन्न सङ्घसंस्था, व्यक्ति र समूहहरूले प्रकाशन/प्रसारण गरेका महिलाका जीवन कथाहरूलाई ‘सन्धान सहकार्य’ अन्तर्गत साभार गरी हामीले ‘सन्धान’ मा प्रकाशनरप्रसारण गर्छौं। यसैक्रममा आज मोतीदेवी स्मृति केन्द्रद्वारा प्रकाशित ‘प्रेरणादायी महिलाहरू’ पुस्तकको दोस्रो संस्करणमा छापिएको नानीमैयाँ नकर्मीको जीवनी ल्याएका छौँ । प्रस्तुत छ, ‘प्रेरणादायी महिलाहरू’ पुस्तकमा ‘संघर्ष र निरन्तरताकी प्रतीक : नानीमैयाँ नकर्मी’ शीर्षकमा ममता गिरीले लेख्नुभएको […]