सन्धान मोबाइल फोटो प्रतियोगिता : ‘फोटो कथा’ का सर्जकहरूसँग

यो ‘फोटो कथा’ हो ती सर्जकहरूको, जो ‘सन्धान’ को मोबाइल फोटो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो तथा ‘पपुलर च्वाइस’ विधामा विजेता बनेका थिए । ‘सन्धान’ ले स्थानीय तह निर्वाचन २०७९ को विभिन्न प्रक्रियामा महिलाहरूको सहभागितालाई अभिलेखीकरण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा आशिष गुप्ता पहिलो, सुरज कुमार भुजेल दोस्रो र स्मृति वाइ सी […]