चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल

जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष प्रजातन्त्रको नारा लगाउँदै २०४६ सालमा भएको जनआन्दोलनमा लेखक, साहित्यकार र कलाकारहरूले नेतृत्व गरेको आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको थियो । निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध भित्रभित्रै एकत्रित भएको आक्रोशलाई प्रस्फुटन गराउनका लागि यो आन्दोलनको विशेष महत्व छ । तत्कालीन पञ्चायती सरकारलाई खुलेआम चुनौती दिँदै जब लेखक, साहित्यकार र कलाकारहरू मुखमा कालोपट्टी […]