अपाङ्गता भएका महिलाको स्वास्थ्य सवाल

–टीका दाहाल नेपालमा अपाङ्गता भएका महिला र किशोरी बढी सीमान्तीकरणमा परेका छन् । सीमान्तीकरणको गम्भीरतालाई अझ जातजाति, अपाङ्गताको अवस्था, गरिबी र भूगोलको आधारमा हुने भेदभावले बढाउँछ । अपाङ्गता भएका पुरुषको तुलनामा पनि अपाङ्गता भएका महिलाको सवाल र मुद्दा गम्भीर खालका छन् । अपाङ्गताभित्र पनि अपाङ्गता भएका महिलाको कुरा गर्दा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको कुरा […]

अपाङ्गतामैत्री भौतिक संरचना र सेवामा पहुँच

– टीका दाहाल पहुँच भन्नेबित्तिकै भौतिक पहुँच या राजनीतिक शक्तिको पहुँच भन्ने आमबुझाइ हुन सक्छ । धेरै पढेका व्यक्ति, शक्ति र पदमा बसेका व्यक्ति या सहरमा बसोबास गर्ने व्यक्ति, हिँड्डुल गर्न र प्रस्ट आवाज दिन सक्ने व्यक्तिको पहुँच सहज हुनु स्वाभाविक हो भन्ने पनि लाग्न सक्छ । अझ राजनीतिक रूपमा सचेत व्यक्तिले सबै ठाउँबाट सहज […]