मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर

जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष सामाजिक क्षेत्रमा क्रियाशील सुम्निमा तुलाधर २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी हुनुभयो । त्यति बेला उहाँको बुबा पद्मरत्न तुलाधर आन्दोलनको अगुवा हुनुहुन्थ्यो । बुबासँगै सुम्निमा, उहाँका दिदी र दुई दाइहरू पनि आन्दोलनमा हिँड्नु भयो । पटकपटक पक्राउ पर्नबाट जोगिए पनि चैत ३ गते त्रिचन्द्र क्याम्पसमा भएको लेखक, साहित्यकारहरूको भेलाबाट […]