स्थानीय तह निर्वाचनमा महिला उम्मेदवार :आरक्षण बाहेकका पदमा करिब सात प्रतिशत (सुदूरपश्चिम प्रदेश)

स्थानीय तह निर्वाचन २०७९ विशेष नेपालमा स्थानीय तहका रूपमा ७५३ वटा नगरपालिका र गाउँपालिकाहरू छन् । यी सबै पालिकामा यही वैशाख ३० गते ‘स्थानीय तहको निर्वाचन २०७९’ हुँदैछ । देश सङ्घीय संरचनामा गइसकेपछि अधिकारसम्पन्न बनेको स्थानीय तहको यो दोस्रो निर्वाचन हो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा ३५ हजार ४१ जनप्रतिनिधि निर्वाचित भएका थिए […]