अनुशासनमा रहेर थुप्रै काम महिला नेतृत्वले गर्न सक्छ

सन्धान संवाद शृङ्खला ३ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, कुमारी बराल गौतम । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ५ स्थित रुकुम (पूर्व) जिल्लाको सिस्ने गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभयो । २०७७ असोज २० मा लुम्बिनी प्रदेश नाम राखिएको उक्त प्रदेशका […]