बुझेकैले विभेद गर्दा झनै चिन्ता लाग्छ

भक्तपुर नगरपालिका वडा नम्बर ५ को दलित महिला वडा सदस्य सरिना द्योलाकाे काेट राखिएकाे छ । जसमा उहाँले जातिगत विभेदकाे कुरा गर्नु भएकाे छ।

– सरिना द्योला सरिना द्योला भक्तपुर नगरपालिका वडा नम्बर ५ को दलित महिला वडा सदस्य हुनुहुन्छ । आफूलाई नेवाः दलित समुदायको मान्ने उहाँ हाल स्थानीय तहमा दोस्रो कार्यकाल (२०७९–२०८४) का लागि पनि वडा सदस्य हुनुहुन्छ । पहिलो पटक दलित महिला वडा सदस्य पदमा चुनाव लडेर जितेकी उहाँ दोस्रो पटक निर्विरोध निर्वाचित हुनुभयो । बिजनेस स्टडिजमा […]