“यो तस्विर वादी महिलाको आन्दोलनको ‘प्रतीक’ हो ।” -सागर श्रेष्ठ

‘ऐतिहासिक कथा शृंखला’ हामीले सन्धान वेबपोर्टलमा ‘ऐतिहासिक कथा’ शृंखला शुरु गरेका छौँ । यो शृंखलाको उद्देश्य परिवर्तनका लागि विगतमा महिलाहरुले गरेका प्रयास, आन्दोलन र उनीहरुको योगदानलाई सन्धान वेब पोर्टलमार्फत पुनःस्मरण गराउनु र अहिले त्यो विषय कहाँ पुग्यो भनेर समीक्षा वा फलोअप गर्नु हो ।