गाउँमै छैनन् राहत सामग्री बोकेर पुर्याइदिने युवा

कल्याणी खड्का, (रुकुम पश्चिम)प्रदेश सभा सदस्य, कर्णाली प्रदेश मेरो घर रुकुम पश्चिमको चौरजहारी नगरपालिका हो । म पनि अहिले भूकम्प प्रभावित व्यक्तिमध्येकै एक हो । २०८० कात्तिक १७ गतेको जाजरकोट भूकम्प र २० गतेको परकम्पका कारण रुकुम पनि धेरै प्रभावित भयो । रुकुमको सबैभन्दा बढी प्रभावित भएको ठाउँ आठबिसकोट नगरपालिका हो । त्यहाँका केही वडामा […]