धेरै त कुरै नबुझेर बाधा गर्न आउने हो कि जस्तो लाग्छ

सन्धान संवाद शृङ्खला ७ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, रीना कुमारी साह । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर २ स्थित रौतहट जिल्लाको मौलापुर नगरपालिका प्रमुख निर्वाचित हुनुभयो । उहाँ २०७८ माघ ३ मा मधेश प्रदेश नाम राखिएको उक्त प्रदेशबाट […]