गणतन्त्रमा महिला अधिकारको सवाल

नेपालमा अहिले संविधान र कानुनमा रहेका महिला अधिकारको पनि व्यवहारमा अपचलन र अपव्याख्या हुने क्रम बढ्दै आएको अनुभव गरिएको छ । ५१ प्रतिशतभन्दा बढी जनसङ्ख्यामा महिला भए पनि उनीहरूको घोषित प्रतिनिधित्वको अधिकार ३३ प्रतिशत मात्र छ । त्यो एकतिहाइको भाग पनि व्यवहारमा ठगिएको, लुटिएको र चिमोटिएको अवस्थामा छ । शक्तिको केन्द्रमा नेतृत्वको निकट रहेका केही […]
संविधानको मर्म एकातिर कामकुरो अर्कातिर

देशमा अहिले गणतन्त्र र महिला अधिकार दिवसको माहोल छ । कुल जनसङ्ख्यामा ५१ प्रतिशतभन्दा बढी महिला छन् । संविधानसभाबाट वर्तमान संविधान जारी भएपछि नेपाली महिलाको आर्थिक, राजनीतिक तथा सामाजिक अवस्थामा के कस्तो फेरबदल भयो ? महिलामाथि हुने गरेको हिंसाको अवस्था कस्तो रह्यो ? संवैधानिक अधिकारको कार्यान्वयनको अवस्था सन्तोषजनक छ कि छैन ? छैन भने नेपाली […]