बोलेर मात्र होइन काम नै गरेर पनि देखाएँ

सन्धान संवाद शृङ्खला १२ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, रेणु दाहाल । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ३ स्थित चितवन जिल्लाको भरतपुर महानगरपालिका प्रमुख निर्वाचित हुनुभयो । २०७६ फागुन १७ मा बागमती प्रदेश नाम राखिएको उक्त प्रदेशका ११९ स्थानीय […]