‘२०४६ सालको आन्दोलनको बेला एकहप्ता नेपालमा बसेँ’ –कियोको ओगुरा

जनआन्दोलन–२०४६ को उत्कर्षका प्रत्यक्षदर्शीहरूमध्ये एक हुनुहुन्छ, कियोको ओगुरा । उहाँले अङ्ग्रेजी भाषामा अनुसन्धानमूलक पुस्तक ‘Kathmandu Spring: The People’s Movement of 1990’ लेख्नुभएको छ ।  सन् २००१ मा प्रकाशित सो पुस्तकको नेपाली अनुवाद सन् २००४ मा हिमाल एसोसिएसनले प्रकाशन गर्‍यो । नेपाली भाषामा ‘जनता जागेका बेलाः जनआन्दोलन २०४६ को इतिहास’ नाम दिइएको सो पुस्तकको अनुवाद मोहन […]

२०४६ साल चैत २४ गते काठमाडौँको न्यूरोडमा फोटो खिच्दै कियोको ओगुरा

२०४६ सालको ऐतिहासिक जनआन्दोलनलाई महिलाको दृष्टिकोणबाट स्मरण गर्ने क्रममा २०४६ चैत २४ गते एकजना विदेशी नागरिकले आन्दोलनको तस्विर खिच्दै गर्दाको तस्विर प्रकाशन गरेका छौँ । काठमाडौँको न्यूरोडमा फोटो खिच्दै गर्नुभएकी कियोको ओगुरा त्यो बेला जापानबाट आउनुभएको थियो । उहाँले २०४६ सालको ऐतिहासिक जनआन्दोलनको बारेमा पुस्तक पनि लेख्नुभएको छ ।