गोर्खा सैनिक श्रीमतीको कथा बोल्ने चित्रकला प्रदर्शनी

‘गोर्खाली महिला’ नामक पाँचदिने एकल चित्रकला प्रदर्शनी नेपाल आर्ट काउन्सिल बबरमहल काठमाडौँमा सम्पन्न भयो । यही मङ्सिर ९ गते सुरु भएको प्रदर्शनी १३ गते सम्पन्न भएको हो ।
सन्धान-महिलावादी दृष्टिकोणको सहखोजी