पशुपति मन्दिर प्रवेशको आन्दोलनमा जाँदा पक्रेर दिनभरि गाडीमै राख्यो (भिडियो सहित)

मिठाईदेबी विश्वकर्मा १०/११ वर्षकी हुँदा राजबन्दीहरूलाई जेलमा भेटेर चिठी आदानप्रदान गर्नुहुन्थ्यो । २००४ सालतिर टंकप्रसाद आचार्य, रामहरि शर्मा, चूडानाथ शर्मा, गणेशमान सिंहलगायत राजबन्दीको रूपमा जेलमा हुुनुहुन्थ्यो । उहाँहरूलाई जेलबाहिरबाट चिठी पुर्‍याउने र उहाँहरूको खबर जेलबाहिर ल्याउने काम मिठाईदेबीलाई लगाइन्थ्यो । त्यो काम कसैका लागि पनि सजिलो थिएन । त्यसमाथि जोखिमपूर्ण थियो । यसैले सावधानी जरुरी […]