‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी

जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष रङ्गकर्मी निशा शर्मा पोखरेल अहिले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य हुनुहुन्छ । २०३९ सालदेखि नाट्य क्षेत्रमा प्रवेश गर्नुभएकी उहाँले हालसम्म तीन दर्जनभन्दा बढी नाटकमा अभिनय गर्नुभएको छ । उहाँले टेलिनाटकहरूमा पनि अभिनय गर्नुभएको छ । ‘जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष’ […]