आफूमाथि पीडा भए खुलस्त बोल भनेर हरेक बालबालिकालाई सिकाउनुपर्छ (भिडियोसहित) –रुबी राणा (शाह)

नेपालको पहिलो मिस नेपाल हुन् रुबी राणा शाह । पर्सामा जन्मिनुभएकी उहाँ २२ वर्षको उमेरमा सन् १९९४ मा भएको पहिलो मिस नेपाल प्रतियोगिताकी विजेता हुनुहुन्छ । उहाँ अहिले पनि नेपाली मनोरञ्जन क्षेत्रका साथै पछिल्लो समय आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ ।
आठ वर्षअघि ‘सुन्दरी प्रतियोगिता’ मा सहभागी युवतीमाथि भएको घटना विरुद्ध प्रदर्शन (फोटो फिचर)

आठ वर्षअघि एक ‘सुन्दरी प्रतियोगिता’ मा सहभागी युवतीमाथि आयोजकबाट भएको बलात्कार तथा यौन दुर्व्यवहारको घटनामा संलग्न दोषीहरुलाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघरमा युवाद्वारा गरिएको प्रर्दशन (फोटो फिचर) :