महिला भएरै नजानेको भन्ठान्नेहरूले मलाई पनि लैङ्गिक विभेद गरे

सन्धान संवाद शृङ्खला ६ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, सीताकुमारी पौडेल अधिकारी । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ३ स्थित रसुवा जिल्लाको कालिका गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७६ पुस १७ मा बागमती प्रदेश नाम राखिएको उक्त प्रदेशबाट महानगरपालिका […]
राजनीतिमा महिलाको समानुपातिक प्रतिनिधित्वका चुनौती

‘निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ को मस्यौदामाथि केही समयदेखि सरोकारवालाहरूले छलफल गरिरहेका छन् । निर्वाचन आयोगले विभिन्न पक्षसँग छलफल गरेर राय सुझाव लिई विधेयक तयार गरेर गृह मन्त्रालयलाई पठाएको जनाएको छ । गृहले अब संसद्मा दर्ता गरेपछि प्रक्रियागत रूपमा अगाडि बढ्दै गएर अन्त्यमा ऐन बन्नेछ । त्यसैले संसद्मा विधेयक दर्ता हुनु […]
स्थानीय निर्वाचनका सात दशक : महिला सहभागिताको इतिहास

नेपाली महिलाहरूले उम्मेदवार बन्ने र मताधिकार प्रयोग गर्ने पहिलो अवसर २०१० सालको स्थानीय निर्वाचनमा प्राप्त गरेका हुन् । त्यसयताका सात दशकमा स्थानीय निर्वाचनमा महिला सहभागिताको इतिहास देशको राजनीतिक उतारचढाव र परिवर्तनसँग प्रत्यक्ष जोडिएको जल्दोबल्दो मुद्दा हो । जनप्रतिनिधित्वमा महिला सहभागिताको मुद्दा प्रजातान्त्रिक प्रणालीमा अत्यन्तै महत्त्वपूर्ण हुन्छ । यस्तो भइकन पनि नेपालको सन्दर्भमा फरक प्रयोग हुँदै […]