पालको लम्बिँदो बसाइमा यौनहिंसाको त्रास

भूकम्पमा घर भत्किएपछि पालमा बस्दै आएकी जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नम्बर ७ की २१ वर्षीया युवतीमाथि बलात्कार भयो । सो घटना २०८० कात्तिक २६ गते भएको थियो । सो दिन बेलुका ८ बजेतिर शौचालय जान निस्केकी युवतीलाई बलात्कार गरेका २१ वर्षीय गोपाल वादीको अहिले थुनामा बास छ । गोपाललाई जिल्ला अदालत जाजरकोटले मङ्सिर १७ […]
आकाशको शीत छल्नु कि भुईंको तुषारो !

जाजरकोट भूकम्पपछि सुत्केरी र शिशुहरू थप समस्यामा छन् । मध्यजाडाेमा ‘आकाशको शीत छल्नु कि भुईंको तुषारो’ भन्ने अवस्थामा सामान्य पालमुनि दिनरात बिताउन वाध्य भेटिन्छन् । जाजरकोटमा ३५ हजारभन्दा बढी घरपरिवार भूकम्पबाट पूर्ण रूपमा विस्थापित भएको अभिलेख जिल्ला प्रशासनको छ । ती परिवारमा एक हजार जनाभन्दा बढी सुत्केरी छन् । उनीहरू पालमुनि दिनरात बिताउन बाध्य भएर […]