अरूले देख्छ भनेर राति चित्र बनाउँथेँ –मधुमाला मण्डल

मधुमाला मण्डल २८ वर्षदेखि मिथिला कलाकारको रूपमा सक्रिय हुनुहुन्छ । धनुषा जिल्लाको साविक जनकपुरधाम उप–नगरपालिका वडा नम्बर १२ कुवामा जन्मेकी उहाँले सानो छँदा आमाबाट चित्रकला सिक्नुभयो । त्यही सिपले उहाँ अहिले मिथिला कलाकार भनेर चिनिन सफल हुनुभएको छ । उहाँ चित्रकारी (पेन्टिङ) को काम गर्दै विभिन्न जिल्लामा तालिम दिन पनि जाने गर्नु हुन्छ । कुनै […]

मैले देखेको विभेदकारी जितिया

आठ वर्ष बितिसक्यो । यतिका वर्ष मैले कैयौँ आवाज सुनेँ । धेरैलाई मनन गरेँ । धेरै आवाजको त याद पनि छैन । झस्किन्छु त केवल एउटा आवाजले ‘ए, पर्ख पर्ख ! छोरीहरूले यो प्रसाद खानुहुन्न । अब तिमी ठुली भयौ । बुझ्ने भयौ । यो जितिया र जिमुतवाहनको मुख्य प्रसाद छोराले मात्र खानुपर्छ’ । यो […]