जेल तोडेका महिलाः सोचेको जस्तो समानता र विकास हुन अझै बाँकी

कुरा २०५७ चैत १७ गतेको हो । छ जना राजबन्दी महिला रातारात ‘जेलतोड’ गरी गोरखा कारागारबाट निस्किए । उनीहरू आफैँले योजना बनाएर खनेको एक मान्छे र एक हातभन्दा बढी तलतिर गहिरो र त्यत्ति नै तेर्साे/सीधा खनेर जेलकै तीन वटा पर्र्खाल तोडेर निस्किएका थिए । सुरुङ खन्ने काम चार महिनाअघि नै सुरु भएको थियो । चार […]
सम्झना र साहस

पुस्तक साभार शृङ्खला–७ ‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८० सालमा प्रकाशित सो पुस्तकमा २२ जनाको जीवनभोगाइका कथा छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् । सशस्त्र […]
पचास रुपैयाँले मोडिएको जीवन

पुस्तक साभार शृङ्खला – १ ‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनबाट २०८० सालमा प्रकाशित सोही पुस्तकमा रहेका २२ कथालाई ‘सन्धान’ ले एक एक गरी क्रमशः हरेक हप्ता साभार गरी प्रकाशन प्रसारण गर्ने निर्णय गरेको छ । पुस्तकमा सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका […]
एकल महिलाको अधिकार र न्यायका लागि काम गरिरहेको छु –देवकी पौडेल

देवकी पौडेल मानव अधिकारका लागि महिला, एकल महिला समूह बागमती प्रदेशका अध्यक्ष हुनुहुन्छ । उहाँ एकल महिला समूह, नुवाकोट जिल्लाको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । नुवाकोट जिल्लाको साबिक मनकामना गाविस अर्चले हाल किस्माङ गाउँपालिकामा २०३७ साल जेठमा जन्मिएकी उहाँले दुई दशकदेखि एकल महिलाको हक अधिकारका लागि काम गर्दै आउनुभएको छ । २०५४ सालमा १६ वर्षको […]
परिवर्तनका लागि सचेत र सक्रिय दलित महिला

नेपालमा राजनीतिक परिवर्तनका लागि भएका सामाजिक तथा राजनीतिक अभियान, सङ्घर्ष, आन्दोलन, द्वन्द्व आदिमा दलित महिलालगायत विभिन्न जाति, वर्ग, लिङ्ग, क्षेत्रका मानिसहरू सक्रिय सहभागी हुँदै आएका छन् । बहुजातीय देश नेपालको सबैभन्दा पिँधमा रहेका मानिसमा पर्छन्, दलित समुदायका महिलाहरू । उनीहरू अझै पनि सामाजिक र राजनीतिक शक्तिको केन्द्रबाट बाहिर परिधितिरै धकेलिइरहेका छन् । यद्यपि, नेपालको सामाजिक […]