राजधानीमा पढेलेखेकै परिवारले महिलालाई स्वतन्त्र हुन दिएका छैनन् (भिडियोसहित) – मञ्जली शाक्य (बज्राचार्य)

लैङ्गिक हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियान लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान चलिरहेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यो अभियानको आज तेस्रो दिन हो । यस अभियानको सन्दर्भमा ‘सन्धान’ ले लैङ्गिक हिंसा अन्तर्गत महिलामाथि हुने हिंसाका विभिन्न स्वरूपलाई बाहिर ल्याउने प्रयास गरिरहेको छ ।