दलहरुको घोषणापत्रमा राखिएका महिला तथा समावेशी मुद्दा यस्ता छन्

सन्दर्भ : संसदीय निर्वाचन २०७९ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि २०७९ साल मङ्सिर ४ मा चुनाव हुँदैछ । चुनाव आउन ११ दिन बाँकी छ । चुनावमा आफ्नो पक्षमा भोट माग्न राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । पाँच दलका घोषणापत्रमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, दलित, जनजाति, यौनिक तथा अल्पसङ्ख्यक, ज्येष्ठ नागरिक, अन्य […]

घोषणापत्रमा महिला, सीमान्तकृत र अल्पसङ्ख्यक समुदायका सवाल

‘स्थानीय तह निर्वाचन २०७९ विशेष’ यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन २०७९ हुँदैछ । देश संघीय संरचनामा गइसकेपछि अधिकार सम्पन्न बनेको स्थानीय तहको यो दोस्रो निर्वाचन हो । नेपालको संविधान २०७२ मा नै स्थानीय सरकारको २२ वटा अधिकार क्षेत्र उल्लेख गरिएको छ । त्यसैले पनि स्थानीय सरकार अधिकार सम्पन्न र घरदैलोको बलियो सरकार बनेको […]