उपस्थितिसहित अर्थपूर्ण सहभागिता भए झनै राम्रो

सन्धान रिपोर्ट शृङ्खला १२ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा अधिकांशतः उपाध्यक्षदेखि विभिन्न समुदायलाई प्रतिनिधित्व गरेका सदस्यहरू देखिन्छन् । संविधानसभाबाट २०७२ सालमा जारी ‘नेपालको संविधान’ ले नेपाललाई सङ्घीय मुलुकमा परिणत गर्दै तीन तहका सरकारको व्यवस्था गर्‍यो । राज्य संरचनाको यही परिवर्तनसँगै समावेशी सिद्धान्त पनि जोडियो । यसले राज्यका माथिल्ला निकायदेखि स्थानीय पालिकासम्ममा […]

विभेद र अपमानको बोझ कार्यस्थलमा पनि थोपरिँदा

सन्धान रिपोर्ट शृङ्खला ७ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा अधिकांशतः उपाध्यक्षदेखि विभिन्न समुदायलाई प्रतिनिधित्व गरेका सदस्यहरू देखिन्छन् । संविधानसभाबाट २०७२ सालमा जारी ‘नेपालको संविधान’ ले नेपाललाई सङ्घीय मुलुकमा परिणत गर्दै तीन तहका सरकारको व्यवस्था गर्‍यो । राज्य संरचनाको यही परिवर्तनसँगै राज्यका माथिल्ला निकायदेखि स्थानीय पालिकासम्ममा समावेशी सिद्धान्तका कारण नेपाली महिलाको सहभागिता […]

हजारौँ आनिकहरू बाहिर आउनुपर्छ

यमबहादुर राना (आनिक) लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमा परिचित नाम हो । पुरुषको रूपमा जन्मिए पनि आफ्नोे पहिचान पारलैङ्गिक महिला (ट्रान्स वुमन) भएको उहाँ बताउनुहुन्छ । उहाँले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजिबिटिआइक्यू) समुदायको क्षेत्रमा काम गर्नुभएको दुई दशकभन्दा बढी भइसकेको छ । २०५९ सालमा नील हिरा समाजसँग जोडिएकी उहाँ अहिले यही समुदायको अधिकारका लागि काम […]

अनुशासनमा रहेर थुप्रै काम महिला नेतृत्वले गर्न सक्छ

सन्धान संवाद शृङ्खला ३ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, कुमारी बराल गौतम । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ५ स्थित रुकुम (पूर्व) जिल्लाको सिस्ने गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभयो । २०७७ असोज २० मा लुम्बिनी प्रदेश नाम राखिएको उक्त प्रदेशका […]

स्थानीय स्रोतसाधनमा मुस्लिम महिलाको पनि पहुँच र पकड

सन्धान रिपोर्ट शृङ्खला २ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा अधिकांशतः उपाध्यक्षदेखि विभिन्न समुदायलाई प्रतिनिधित्व गरेका सदस्यहरू देखिन्छन् । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा दलले मनोनयनपत्र पेस गर्दा अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी गर्नुपर्ने र गाउँपालिका वा नगरपालिकाको वडा समितिमा एक जना दलित […]

स्थानीय तह निर्वाचनमा महिला उम्मेदवार : आरक्षण बाहेकका पदमा करिब साढे सात प्रतिशत (लुम्बिनी प्रदेश)

स्थानीय तह निर्वाचन २०७९ विशेष नेपालमा स्थानीय तहका रूपमा ७५३ वटा नगरपालिका र गाउँपालिकाहरू छन् । यी सबै पालिकामा यही वैशाख ३० गते ‘स्थानीय तहको निर्वाचन २०७९’ हुँदैछ । देश सङ्घीय संरचनामा गइसकेपछि अधिकारसम्पन्न बनेको स्थानीय तहको यो दोस्रो निर्वाचन हो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा ३५ हजार ४१ जनप्रतिनिधि निर्वाचित भएका थिए […]