काठमाडौँमा सङ्घर्ष र सफलताको कथा

– शर्मिला विश्वकर्मा एक्काइस वर्षअघि २०६० सालमा पोखराबाट पहिलो पटक काठमाडौँ आएँ । मेरो लागि काठमाडौँ बिल्कुलै नयाँ थियो । साउने सङ्क्रान्तिको दिनमा म पहिलो चोटि काठमाडौँको भृकुटीमण्डपमा रहेको अपाङ्ग सहायता कोष (हालको राष्ट्रिय अपाङ्ग काेष) मा पुगेँ । काठमाडौँ बाहिरबाट आएका अपाङ्गता भएका महिलाहरू निरु विक, राधिका श्रेष्ठ, मलगायत पाँच जनालाई कोषमै बस्ने व्यवस्था […]
विकेन्द्रीकरण गरे मात्र सम्भव छ, फोहोरमैलाको दिगो व्यवस्थापन –विष्णु थकाली (भिडियोसहित)

विष्णु थकाली फोहोरमैला व्यवस्थापन अभियन्ता हुनुहुन्छ । उहाँले ३२ वर्षदेखि फोहोरमैलालाई व्यवस्थापन गरी आयआर्जन गर्नुपर्छ भनेर काम गरिरहनुभएको छ । उहाँ महिला वातावरण संरक्षण समितिको अध्यक्ष हुनुहुन्छ । यो समितिको गठन २०४६ सालमा भएको हो । समितिलाई तत्कालीन ललितपुर नगरपालिकाको वडा नम्बर १ का १५ जना तालिम प्राप्त महिलाहरू मिलेर गठन गरेका हुन् । उनीहरूले […]