एउटा प्रश्न

पुस्तक साभार शृङ्खला– ४ ‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनबाट २०८० सालमा प्रकाशित सोही पुस्तकमा रहेका २२ कथामध्येबाट एउटालाई साभार गरी ‘सन्धान’ ले २०८१ जेठ २५ गतेदेखि हरेक शुक्रबार प्रकाशन प्रसारण गर्दै आएको छ । पुस्तकमा सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर […]
श्रीमान्सँग नबोलेको त्यो दिन

पुस्तक साभार शृङ्खला- ३ ‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनबाट २०८० सालमा प्रकाशित सोही पुस्तकमा रहेका २२ कथामध्येबाट एउटालाई साभार गरी ‘सन्धान’ ले हरेक शुक्रबार प्रकाशन प्रसारण गर्ने गरेको छ । पुस्तकमा सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन […]
मेरो सङ्घर्ष परिवारदेखि देशसम्म

पुस्तक साभार शृङ्खला- २ ‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनबाट २०८० सालमा प्रकाशित सोही पुस्तकमा रहेका २२ कथामध्येबाट एउटालाई साभार गरी ‘सन्धान’ ले हरेक शुक्रबार प्रकाशन प्रसारण गर्ने गरेको छ । पुस्तकमा सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन […]
कहिलेसम्म यसरी बाटोमै सुत्केरी हुनुपर्ने होला ? – सिर्जना सार्की, अनमी

बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ की उज्जली सुनारले यही सोमबार (भदौ ११ गते ) बिहान बाटोमै बच्चा जन्माउनुभयो । सामाजिक सञ्जाल खासगरी फेसबुक र ट्वीटरमा उहाँका तस्बिरहरूसहित विभिन्न स्टाटसहरू आउन र फैलिन थाले । केही सञ्चार माध्यममा समाचार पनि आए । सार्वजनिक भएको तस्बिरमा एक जना स्वास्थ्यकर्मीको पनि उपस्थिति देखिन्छ । उहाँ को […]
डर र कहरको जहर पिउँदै घरमै सुत्केरी

सुरक्षित प्रसूतिका लागि भन्दै नेपाल सरकारले देशभर स्वास्थ्य केन्द्र र चौकीहरूमा बर्थिङ सेन्टरहरू सञ्चालनमा ल्याएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाका लागि प्रोत्साहन भत्ताको समेत व्यवस्था छ । घरमै सुत्केरी हुने चलनलाई शून्यमा झार्ने सरकारको नीति भए पनि जुम्ला जिल्लाका विकट ग्रामीण भेगका महिला घरमै जोखिम मोलेर सुत्केरी हुनुपर्ने अवस्थामा छन् । यसैले आमा […]
केही भएन महिनावारी नबार्दा (भिडियो सहित)

– गमता विक, प्रदेश सभा सदस्य, कर्णाली प्रदेश गमता विक कर्णाली प्रदेशको प्रदेश सभा सदस्य हुनुहुन्छ । उहाँको जन्म २०३० पुस १० गते दैलेख जिल्ला साबिकको साताला गाविस (हालको आठबीस नगरपालिका वडा नम्बर १) मा भएको थियो । उहाँले गरिबी र अशिक्षामै हुर्किन पर्यो । आर्थिक अभावकै कारण उहाँले पढ्न पाउनु भएन । २०४९ असारमा […]
बालविवाहको असर : जीवनभरि नै जहर

कर्णाली कथा कर्णाली प्रदेशमा सानै उमेरमा विवाह गर्ने चलन अहिले पनि हटेको छैन । सरकारको नारा ‘बिहेबारी, बिस वर्षपारि’ कर्णालीका लागि नारामै सीमित हुँदै आएको छ । सानै उमेरमा विवाह गर्ने र प्रजनन क्षमताको विकास नहुँदै बच्चा जन्माउने गर्दा कर्णालीका महिलाले अकालमा ज्यान गुमाउनु परिरहेको छ । नौ वर्षको अवधिमा १६६ जना सुत्केरी आमाको मुत्यु […]
स्थानीय तह निर्वाचनमा महिला उम्मेदवार : आरक्षण बाहेकका पदमा करिब सात प्रतिशत (कर्णाली प्रदेश)

स्थानीय तह निर्वाचन २०७९ विशेष नेपालमा स्थानीय तहका रूपमा ७५३ वटा नगरपालिका र गाउँपालिकाहरू छन् । यी सबै पालिकामा यही वैशाख ३० गते ‘स्थानीय तहको निर्वाचन २०७९’ हुँदैछ । देश सङ्घीय संरचनामा गइसकेपछि अधिकारसम्पन्न बनेको स्थानीय तहको यो दोस्रो निर्वाचन हो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा ३५ हजार ४१ जनप्रतिनिधि निर्वाचित भएका थिए […]