द्वन्द्वले दुःख मात्रै दियो

पुस्तक साभार शृङ्खला –१२ ‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८० सालमा प्रकाशित सो पुस्तकमा २२ जनाको जीवनभोगाइका कथा छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् । […]
कर्णाली विशेष : टाढिँदै छ बालिका बलात्कारमा न्यायको पहुँच

पहिलो प्रतिनिधि घटना : दीपकबहादुर शाहीकी छोरी साढे दश वर्षमै बलात्कारमा परेपछि जुम्लामा उजुरी पर्यो । बलात्कृत बालिकाको जन्मघर जाजरकोट जिल्ला कुशे गाउँपालिका हो । आमाले दोस्रो बिहे गरेपछि बाबुको स्नेह मिलेन । घरमा बेवास्ता भएपछि बालिकालाई आमासँगै जुम्ला बजारमा राखियो । बजारमा बालिकाकी आमाको चिया दोकान थियो । चन्दननाथ नमुना माध्यमिक विद्यालयमा बालिकाको पढाइ […]