“बहुरूपी शोषण र विभेदहरूको सही पहिचान र सम्बोधन आवश्यक छ ।” – कैलाश राई

kailash-rai-featured-photo

महिलावाद–संवाद शृङ्खला १ । महिलावाद–संवाद शृङ्खला किन ? विश्वमा १८औं शताब्दीदेखि शुरु भएको महिलावाद (फेमिनिज्म) को बहस नेपालमा भने व्यक्तिगत तह वा सानोसानो समूह र विश्वविद्यालयको पाठ्यक्रमसम्म मात्रै सिमित छ । अझ महिलावाद र महिलावादी भन्ने बित्तिकै अहिले पनि आमरुपमा नकारात्मक दृष्टिकोणले नै हेरिन्छ ।