रोग सार्ने श्रीमान् तर दोष पाउने श्रीमती

सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान मकवानपुरकी एक महिला २९ वर्षको उमेरमा एचआइभी सङ्क्रमित हुनुभयो । सङ्क्रमणका कारक उहाँका श्रीमान् हुनुहुँदो रहेछ । आफू सङ्क्रमित भएको २०६५ सालमा थाहा पाउनुभयो । एचआइभी सङ्क्रमित श्रीमान्‌काे मृत्यु भएपछि उहाँलाई पनि एचआइभी परीक्षण गर्न लगाइयो । त्यति बेला उहाँहरूबाट एक सन्तानको जन्म पनि भइसकेको थियो । परीक्षण गर्दै […]

हजारौँ आनिकहरू बाहिर आउनुपर्छ

यमबहादुर राना (आनिक) लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमा परिचित नाम हो । पुरुषको रूपमा जन्मिए पनि आफ्नोे पहिचान पारलैङ्गिक महिला (ट्रान्स वुमन) भएको उहाँ बताउनुहुन्छ । उहाँले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजिबिटिआइक्यू) समुदायको क्षेत्रमा काम गर्नुभएको दुई दशकभन्दा बढी भइसकेको छ । २०५९ सालमा नील हिरा समाजसँग जोडिएकी उहाँ अहिले यही समुदायको अधिकारका लागि काम […]

एचआइभीविरुद्धकी ‘फाइटर’ – मथुरा

सन्दर्भ : विश्व एड्स दिवस (डिसेम्बर १) वि.सं. २०५३ साउनको पहिलो साता । कतिबेला पानी पर्छ, घाम लाग्छ वा बादल, ठेगान छैन मौसमको । पहाडका घर ! छाना जतिसुकै बाक्लो र बलियो भनिए पनि बर्षातमा पानी कतै न कतैबाट चुहिहाल्ने । आकाशमा बादल धुम्म हुनासाथ कहाँनेर चुहिन्छ, थाप्ने भाँडोको जोहो गर्नैपर्ने । त्यसमा पनि त्यतिबेलाको […]