राजनीति के हो पछि थाहा पाएँ

– दुर्गादेवी सापकोटा दुर्गादेवीको बिहे सात वर्षमै नौ वर्षका तिलकप्रसाद सापकोटा (२००० माघ १७ –२०७९ कात्तिक २३) सँग भयो । बागलुङ जिल्लाको बिहुँ कर्लिङमा आठ दशकअघि जन्मिएकी उहाँलाई पुरुषप्रधान सामाजिक संरचनाले न त पढ्न दियो, न त समन्यायिक व्यवहार नै गर्‍यो । ‘महिलाले पढ्नु हुँदैन’ भन्ने कुटिल र कठोर कालखण्ड थियो त्यो । “हाम्रा पालामा […]

सानैदेखि सक्रिय भुइँमान्छेका रहर, दुःख र वितृष्णा (भिडियो सहित)

पिस्कर काण्डमा महिला शृङ्खला ५ पिस्कर र वरपरका गाउँमा २०४० साल माघको पहिलो सातादेखि सबैजसो घर प्रहरीको निगरानीमा परे । अधिकांश थामी समुदायको बसोबास रहेको, थामीहरू भूमिगत राजनीतिमा पनि लागेको, विभिन्न गतिविधि गरी व्यवस्थाविरोधी भावना फैलाइरहेको र त्यस्तो गतिविधिलाई सघाएको जस्ता कारणले सो समुदायका महिलाहरू झन् धेरै निगरानीमा परेका थिए । बिर्खमाया थामी पिस्कर काण्ड […]

त्यो बेला गाउँघरमा देवरानी र मैले धेरै दुःख काट्यौँ (भिडियो सहित)

पिस्कर काण्डमा महिला शृङ्खला ३ पिस्करमा २०४० सालको जात्रामा बिहानीपख यत्तिकै गोली चलेको थिएन । पाँच वर्षअघिदेखि नै त्यहाँ व्यवस्थाका पक्ष र विरोधमा लागेकाहरूबिच खिचातानी, आरोप–प्रत्यारोप, मुद्दामामिला आदि चल्दै आएको थियो । जात्रामा राजनीति घुसाइएपछि माघ १ गतेको गोलीकाण्ड भयो । पिस्करवासी अमृतकुमारी बोहराको कुराबाट पनि यो कुरा थाहा हुन्छ । सिन्धुपाल्चोक जिल्लाकै बोचमा माइती […]

दुःख, कष्ट र त्रासदीको नमिठो सम्झना (भिडियोसहित)

‘पिस्कर काण्डमा महिला’ शृङ्खला १ पिस्कर काण्ड भएका बेला रत्नकुमारी थामी १७ र आइतमाया थामी ११ वर्षकी हुनुहुन्थ्यो । २०२३ सालमा जन्मिएकी रत्नकुमारी अहिले ५८ वर्ष र २०२९ सालमा जन्मिएकी आइतमाया ५२ वर्षकी हुनुभयो । अभिभावकसँग उहाँहरू पनि २०४० पुस मसान्तको राति पिस्करस्थित महादेवस्थानमा परम्परादेखि मनाउँदै आएको जात्रा हेर्न जानुभएको थियो । ४० वर्षअघि त्यो […]

म अब खुल्न चाहन्छु

पुस्तक साभार शृङ्खला– २१ ‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनबाट २०८० सालमा प्रकाशित सोही पुस्तकमा रहेका २२ कथामध्येबाट एउटालाई साभार गरी ‘सन्धान’ ले २०८१ जेठ २५ गतेदेखि हरेक शुक्रबार प्रकाशन प्रसारण गर्दै आएको यहाँलाई थाहै छ । पुस्तकमा सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले […]

चेपुवामा मेरो बुवा

पुस्तक साभार शृङ्खला –२० ‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८० सालमा प्रकाशित सो पुस्तकमा २२ जनाको जीवनभोगाइका कथा छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् । […]

त्यो समय कहिल्यै नफर्कियोस्

पुस्तक साभार शृङ्खला –१९ ‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८० सालमा प्रकाशित सो पुस्तकमा २२ जनाको जीवनभोगाइका कथा छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् । […]

सेतो देखी डर लाग्छ

पुस्तक साभार शृङ्खला –१८ ‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८० सालमा प्रकाशित सो पुस्तकमा २२ जनाको जीवनभोगाइका कथा छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् । […]

सास कि लासको सङ्घर्ष

पुस्तक साभार शृङ्खला –१७ ‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८० सालमा प्रकाशित सो पुस्तकमा २२ जनाको जीवनभोगाइका कथा छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् । सशस्त्र […]