महिलाले प्रतिकारको इतिहास रचेको सम्झनामा (भिडियोसहित)

कालिकोटको मालकोटमा भएको प्रतिरोधको अगुवाइ महिलाले गरेका थिए । त्यसैमध्येको एउटा घटना २०५४ चैत २६ गते भएको थियो । त्यसमा एक जनाको ज्यान गयो भने घाइते भएकाहरूमा दुधे बालककी आमा पुना कामी पनि पर्नुभयो । कालिकोट जिल्लाको हालको नरहरिनाथ गाउँपालिका वडा नम्बर ६ मालकोटकी पुनालाई सशस्त्र द्वन्द्वकालमा गोली लागेको थियो । २००२ असारमा अछाममा जन्मिएकी […]
उपस्थितिसहित अर्थपूर्ण सहभागिता भए झनै राम्रो

सन्धान रिपोर्ट शृङ्खला १२ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा अधिकांशतः उपाध्यक्षदेखि विभिन्न समुदायलाई प्रतिनिधित्व गरेका सदस्यहरू देखिन्छन् । संविधानसभाबाट २०७२ सालमा जारी ‘नेपालको संविधान’ ले नेपाललाई सङ्घीय मुलुकमा परिणत गर्दै तीन तहका सरकारको व्यवस्था गर्यो । राज्य संरचनाको यही परिवर्तनसँगै समावेशी सिद्धान्त पनि जोडियो । यसले राज्यका माथिल्ला निकायदेखि स्थानीय पालिकासम्ममा […]
जति नै दुःख गरे पनि अवस्था जहाँको तहीँ (भिडियो सहित)

पिस्कर काण्डमा महिला शृङ्खला ४ पिस्कर काण्डका प्रत्यक्षदर्शी र भुक्तभोगी थामी समुदायका मानिसले राजनीतिमा लागेर जीवनलाई सहज र सम्पन्न बनाउने विश्वास गरे तर झन्डै आधा शताब्दी बित्दा पनि त्यस्तो हुन सकेन । यस बिचमा तीन पुस्ताका श्रम, सपना, ज्ञान र अनुभव जोडिए । जीवनस्तर भने सोचे जस्तो भएन, माथि पनि उठेन । सिन्धुपाल्चोकको पहाडी गाउँ […]
पीडितकै मनोभावमा सहिदका परिवार (भिडियोसहित)

पिस्कर काण्डमा महिला शृङ्खला २ पछिल्लो पुस्ताका थामीहरू, जसले ‘पिस्कर काण्ड’ मा परिवारका अग्रज सदस्य गुमाएर सहिद परिवार र आफन्त हुन पुगे, तिनले चार दशकसम्म पनि आफूलाई पीडित र प्रभावित व्यक्तिका रूपमै पाए । त्यही भावमा आफूलाई उभ्याए । तत्काल केही रकम र राहत दिइएको भनिए पनि सहिद परिवारको लागि दीर्घकालीन सोचले खासै केही व्यवस्था […]
महिला भएरै नजानेको भन्ठान्नेहरूले मलाई पनि लैङ्गिक विभेद गरे

सन्धान संवाद शृङ्खला ६ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, सीताकुमारी पौडेल अधिकारी । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ३ स्थित रसुवा जिल्लाको कालिका गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७६ पुस १७ मा बागमती प्रदेश नाम राखिएको उक्त प्रदेशबाट महानगरपालिका […]
म अब खुल्न चाहन्छु

पुस्तक साभार शृङ्खला– २१ ‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनबाट २०८० सालमा प्रकाशित सोही पुस्तकमा रहेका २२ कथामध्येबाट एउटालाई साभार गरी ‘सन्धान’ ले २०८१ जेठ २५ गतेदेखि हरेक शुक्रबार प्रकाशन प्रसारण गर्दै आएको यहाँलाई थाहै छ । पुस्तकमा सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले […]
चेपुवामा मेरो बुवा

पुस्तक साभार शृङ्खला –२० ‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८० सालमा प्रकाशित सो पुस्तकमा २२ जनाको जीवनभोगाइका कथा छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् । […]
त्यो समय कहिल्यै नफर्कियोस्

पुस्तक साभार शृङ्खला –१९ ‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८० सालमा प्रकाशित सो पुस्तकमा २२ जनाको जीवनभोगाइका कथा छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् । […]
सेतो देखी डर लाग्छ

पुस्तक साभार शृङ्खला –१८ ‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८० सालमा प्रकाशित सो पुस्तकमा २२ जनाको जीवनभोगाइका कथा छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् । […]