दबाबमा गरिएको बिहे नै ठुलो चुनौती

– देवेन्द्रबहादुर खत्री (मधु केसी) मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्रबहादुर खत्री लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान र अधिकारका लागि काम गर्नुहुन्छ । उहाँले आफूलाई समुदाय र समाजमा समलिङ्गी पुरुष मधु केसी भनेर चिनाउने गरेको बताउनुभयो । मायाको पहिचान नेपालको स्थापना २०८० कार्तिकमा भएको भए पनि झन्डै एक दशकदेखि उहाँले आफ्नो समुदायको पहिचान र अधिकारका […]

पारिवारिक परिबन्दमा लुकेको पारलैङ्गिक पहिचान

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूले बिस्तारै आफूले आफूलाई चिनेको अनुभव गर्न थालेका छन् । अघिल्लो पुस्तासम्म अन्योलमा र ओझेलमा पर्न बाध्य भएका पारलैङ्गिक व्यक्तिहरू अहिले आआफ्नो समूहमा भए पनि खुल्न थालेका छन् । उनीहरूमध्ये कतिपयले त आफ्ना मनका कुरा र वैयक्तिक घटनाहरूलाई छद्म तरिकाले सार्वजनिक गर्न पनि थालेका छन् । यसको पछाडि धेरैको चेतना र […]

तोड्नै पर्ने श्रीमान्‌काे ज्यादती र माइतीको मौनता

दानसरा रावत २०८० वैशाख १९ गते घरबाट हराउनुभयो । त्यसको ११ दिनपछि तिला नदीमा उहाँको शव भेटियो । जुम्ला जिल्ला कनकासुन्दरी गाउँपालिका वडा नम्बर ६ पछाइबाडाकी २३ वर्षीया उहाँको मृत्यु रहस्यमय भएको भन्दै छानबिनका लागि आफन्तको तर्फबाट किटानी जाहेरी दिन खोजियो । स्थानीय सरकारको सुरक्षा अङ्गका रूपमा रहेको जिल्ला प्रहरी कार्यालयको प्रहरीले भने जाहेरी लिनै […]

बालिका विद्यालयमा जेन्डरको निर्मिति

gender-studies-featured-image

लेखन -रंजना  जेन्डर– सामाजिक निर्मिति हो । त्यसै भएर यसलाई सामाजिक लिङ्ग अर्थात् समाजले सिर्जना गरेको लिङ्ग पनि भनिन्छ । हाम्रो समाजमा लैङ्गिक भेदभावका जरा ज्यादै गहिरा छन् । यस आलेखमा एउटा प्राथमिक विद्यालयको दिनचर्या सूक्ष्मरूपले अवलोकन गरेर सामाजिक लिङ्ग निर्माण (जेन्डर निर्मिति) का परिस्थितिहरूबारे प्रकाश पारिएको छ । ‘पाठशालाः भीतर और बाहर’, मार्च २०२१ […]