‘मनको दृष्टि र आत्मविश्वासले काम गर्न सकेको छु’ – सीता सुवेदी

झापाको दमकमा जन्मिनुभएकी ४२ वर्षीया सीता सुवेदी दुई दशकदेखि अपाङ्गता अधिकारकर्मी हुनुहुन्छ । स्कुल पढ्दादेखि नै उहाँको आँखाको दृष्टि कम हुँदै गयो । अहिले न्यून दृष्टियुक्त सुवेदी दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका, विशेष गरी दृष्टिविहीन महिलाहरूको शिक्षा, स्वास्थ्य, रोजगारी र समग्र अधिकारको वकालत गरिरहनुभएको छ । प्रस्तुत छ, सन्धानका तर्फबाट लक्ष्मी बस्नेतले गरेको कुराकानीका आधारमा […]
बालिका विद्यालयमा जेन्डरको निर्मिति

लेखन -रंजना जेन्डर– सामाजिक निर्मिति हो । त्यसै भएर यसलाई सामाजिक लिङ्ग अर्थात् समाजले सिर्जना गरेको लिङ्ग पनि भनिन्छ । हाम्रो समाजमा लैङ्गिक भेदभावका जरा ज्यादै गहिरा छन् । यस आलेखमा एउटा प्राथमिक विद्यालयको दिनचर्या सूक्ष्मरूपले अवलोकन गरेर सामाजिक लिङ्ग निर्माण (जेन्डर निर्मिति) का परिस्थितिहरूबारे प्रकाश पारिएको छ । ‘पाठशालाः भीतर और बाहर’, मार्च २०२१ […]