सुरुदेखि नै असल सोच राखेर धैर्यपूर्वक मिहिनेत गरियो

सन्धान संवाद शृङ्खला १५ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको घोषणासहित नेपालको संविधान (२०७२) जारी भएको डेढ वर्षपछि २०७४ सालमा मुलुकमा स्थानीय तहका लागि निर्वाचन सम्पन्न भयो । २०७३ फागुन ९ गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरिँदा २०७४ वैशाख ३१ गते मुलुकभर एकै चरणमा निर्वाचन सम्पन्न गर्ने घोषणा गरिएको थियो । विविध कारणले २०७४ साल […]

सफल हुन पुरुषले भन्दा दोब्बर काम गर्नुपर्ने रहेछ

सन्धान संवाद शृङ्खला १४ मुलुक सङ्घीयतामा गएपछि सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखको रूपमा निर्वाचित १८ महिलामध्ये एक हुनुहुन्छ, सीमाकुमारी क्षेत्री । २०७४–२०७९ को अवधिका लागि भएको स्थानीय निकाय निर्वाचनमा उहाँ साबिक प्रदेश नम्बर ४, स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिकाको प्रमुख (मेयर) मा निर्वाचित हुनुभयो । निर्वाचन सम्पन्न भएको एक वर्षपछि २०७५ असार २२ मा […]

सुरुदेखि नै असल सोच राखेर धैर्यपूर्वक मिहिनेत गरियो

सन्धान संवाद शृङ्खला १३ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, मायादेवी राना आले । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ४ स्थित तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७५ असार २२ मा गण्डकी प्रदेश नाम राखिएको उक्त प्रदेशबाट पालिका […]

कोही कसैबाट प्रेरित नभई काम गर्दै नेतृत्व गर्न सिकेँ

प्रदेश नम्बर ४ स्थित नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे कार्यक्रममा बाेल्दै हुनुहुन्छ । उहाँले गुलाबी कुर्ता र त्यसकाे माथी इष्टकाेट लगाउनु भएकाे छ ।

सन्धान संवाद शृङ्खला ५ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, लक्ष्मीदेवी पाण्डे । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ४ स्थित नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको हुप्सेकोट गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७५ जेठ २१ मा गण्डकी प्रदेश नाम राखिएको उक्त […]

पालिका बनाउनलाई मेरो आफ्नै योजना थियो

गाडीको आडमा छुपिमाया गुरुङ उभिनु भएको छ । यो तस्विर यो स्टोरीको मुख्य तस्बिर समेत हो ।

सन्धान संवाद शृङ्खला -२ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, छुपिमाया गुरुङ । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ४ स्थित लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७५ जेठ २१ मा गण्डकी प्रदेश नाम राखिएको उक्त प्रदेशबाट नगरपालिका प्रमुखमा […]

स्थानीय तह निर्वाचनमा महिला उम्मेदवार : आरक्षण बाहेकका पदमा करिब साढे सात प्रतिशत (गण्डकी प्रदेश)

स्थानीय तह निर्वाचन २०७९ विशेष नेपालमा स्थानीय तहका रूपमा ७५३ वटा नगरपालिका र गाउँपालिकाहरू छन् । यी सबै पालिकामा यही वैशाख ३० गते ‘स्थानीय तहको निर्वाचन २०७९’ हुँदैछ । देश सङ्घीय संरचनामा गइसकेपछि अधिकारसम्पन्न बनेको स्थानीय तहको यो दोस्रो निर्वाचन हो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा ३५ हजार ४१ जनप्रतिनिधि निर्वाचित भएका थिए […]