नेपालमा एसएलसी उत्तीर्ण गर्ने पहिलो महिला लेखराज्यलक्ष्मी

सन्दर्भ : एसइई –१ नेपालमा सुरुकै वर्ष अर्थात १९९० सालको एसएलसी परीक्षामा सम्मिलित हुन् सुर्वणकुमारी देवी । उनले आवेदन फाराम भरिन् तर परीक्षामा उपस्थित भइनन् । परीक्षा नियन्त्रण कार्यालय (पनिका) सँग हालसम्म सुरक्षित रहेको मार्क लेजरको पुछारमा उनी गयल भएको उल्लेख छ । उनले दरवार हाइस्कुलबाट आवेदन फाराम भरिन् तर किन एसएलसी परीक्षामा सहभागी भइनन् […]