अटिजम अवस्थाकी छोरीका आमालाई बढी पिर

अटिजम भएकी छोरीको आमा हेमु बलामीको ब्यानर फोटोमा ‘अटिजम भएका विशेष गरी छोरीहरू सबैभन्दा बढी हिंसाको जोखिममा हुन्छन् । त्यसैले यस्ता बालबालिकाका लागि राज्यले नै स्कुल अथवा डे–केयर सेन्टरहरू बनाइदिए हुन्थ्यो ।’ कोट राखिएको छ ।

सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान तेत्तिसौँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान चलिरहेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म विश्वभर विविध प्रकारका कार्यक्रम गरी यो अभियान सञ्चालन गरिन्छ । यसका लागि यो वर्षको अन्तर्राष्ट्रिय नारा ‘टुवार्ड्स् थर्टी इयर्स अफ बेइजिङ डिक्लेरेसन एन्ड प्लाटफर्म फर एक्सन स् युनाइट टु इन्ड भ्वाइलेन्स अगेन्स्ट विमिन’ (Towards […]

रोकौँ अपाङ्गता भएका महिलामाथिका हिंसा र जोखिम

तेत्तिसौँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान अन्तर्गत राष्ट्रिय बहिरा महासङ्घ नेपाल, गण्डकी प्रदेश, अध्यक्ष सुनिता थापा, लेखक तथा सर्जक, अरुणा छन्त्याल र नेपाल होचा पुड्का सङ्घका अध्यक्ष, बिन्दा दुलालको तस्विर ।

सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान तेत्तिसौँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान आज सुरु भयो । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म विश्वभर विविध प्रकारका कार्यक्रम गरी यो अभियान सञ्चालन गरिन्छ । यसका लागि यो वर्षको अन्तर्राष्ट्रिय नारा ‘टुवार्ड्स् थर्टी इयर्स अफ बेइजिङ डिक्लेरेसन एन्ड प्लाटफर्म फर एक्सन : युनाइट टु इन्ड भ्वाइलेन्स अगेन्स्ट विमिन’ […]

राजधानीमा पढेलेखेकै परिवारले महिलालाई स्वतन्त्र हुन दिएका छैनन् (भिडियोसहित) – मञ्जली शाक्य (बज्राचार्य)

लैङ्गिक हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियान लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान चलिरहेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यो अभियानको आज तेस्रो दिन हो । यस अभियानको सन्दर्भमा ‘सन्धान’ ले लैङ्गिक हिंसा अन्तर्गत महिलामाथि हुने हिंसाका विभिन्न स्वरूपलाई बाहिर ल्याउने प्रयास गरिरहेको छ ।

लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान शुरु (भिडिया‍े/फोटो फिचर)

लैङ्गिक हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियान लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अन्तर्राष्ट्रिय अभियान आज सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा यो अभियान विविध कार्यक्रमहरू आयोजना गरी मनाउने गरिन्छ । अभियानको अवसरमा आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा बिहान प्रभातफेरि आयोजना गरिएको थियो । अभियानका लागि मन्त्रालयले ‘सभ्य […]

लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान सुरु

लैङ्गिक हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियान लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अन्तर्राष्ट्रिय अभियान आज सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा यो अभियान विविध कार्यक्रमहरू आयोजना गरी मनाउने गरिन्छ । संसारभर लैङ्गिक हिंसाले विभिन्न रूपमा जरो गाडेको छ । यसबाट महिलाहरू पीडित र प्रताडित हुन पुगेका छन् । उनीहरूको मानव […]

बल्ल बुझ्दैछन् सहरी महिलाले आफूमाथिको हिंसा (भिडियो सहित) –महेश्वरी विष्ट

लैङ्गिक हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियान महेश्वरी विष्ट ललितपुर महानगरपालिकाको महिला विकास महाशाखा प्रमुख हुनुहुन्छ । उहाँले २०४९ सालमा महिला विकास अधिकृतको रूपमा डडेल्धुराबाट जागिर सुरु गर्नुभएको थियो । अहिले उहाँ प्रमुख महिला विकास अधिकृत हुनुहुन्छ । नवौँ तहकी उहाँ ललितपुर महानगरमा तीन वर्षदेखि कार्यरत हुनुहुन्छ । महिला विकास अधिकृतका रूपमा हिमाल, पहाड र तराइका […]