नयाँ संरचनाको थालनी गर्दाका केही भोगाइ र सिकाइ

सन्धान रिपोर्ट शृङ्खला ६ पालिकाका सारथी महिलाहरूको सन्दर्भमा कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा अधिकांशतः उपाध्यक्षदेखि विभिन्न समुदायलाई प्रतिनिधित्व गरेका सदस्यहरू देखिन्छन् । संविधानसभाबाट २०७२ सालमा जारी ‘नेपालको संविधान’ ले नेपाललाई सङ्घीय मुलुकमा परिणत गर्दै तीन तहका सरकारको व्यवस्था गर्‍यो । राज्य संरचनाको यही परिवर्तनसँगै राज्यका माथिल्ला निकायदेखि स्थानीय पालिकासम्ममा समावेशी सिद्धान्तका कारण नेपाली महिलाको सहभागिता […]

गुणस्तर, जवाफदेहिता र पारदर्शिता बढाउन सफल

सन्धान रिपोर्ट शृङ्खला ५ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा अधिकांशतः उपाध्यक्षदेखि विभिन्न समुदायलाई प्रतिनिधित्व गरेका सदस्यहरू देखिन्छन् । संविधानसभाबाट २०७२ सालमा जारी ‘नेपालको संविधान’ ले नेपाललाई सङ्घीय मुलुकमा परिणत गर्दै तीन तहका सरकारको व्यवस्था गर्‍यो । राज्य संरचनाको यही परिवर्तनसँगै राज्यका माथिल्ला निकायदेखि स्थानीय पालिकासम्ममा समावेशी सिद्धान्तका कारण नेपाली महिलाको सहभागिता […]

स्थानीय निर्वाचनका सात दशक : महिला सहभागिताको इतिहास

नेपाली महिलाहरूले उम्मेदवार बन्ने र मताधिकार प्रयोग गर्ने पहिलो अवसर २०१० सालको स्थानीय निर्वाचनमा प्राप्त गरेका हुन् । त्यसयताका सात दशकमा स्थानीय निर्वाचनमा महिला सहभागिताको इतिहास देशको राजनीतिक उतारचढाव र परिवर्तनसँग प्रत्यक्ष जोडिएको जल्दोबल्दो मुद्दा हो । जनप्रतिनिधित्वमा महिला सहभागिताको मुद्दा प्रजातान्त्रिक प्रणालीमा अत्यन्तै महत्त्वपूर्ण हुन्छ । यस्तो भइकन पनि नेपालको सन्दर्भमा फरक प्रयोग हुँदै […]

दलित महिला वडा सदस्य : जीवनमा आएको परिवर्तन र जिम्मेवारीको बोध

नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रूपान्तरण भएपछि दलित महिलाहरूले मुलुकको शासन व्यवस्थामा सक्रिय सहभागिता जनाउने अवसर तथा अधिकार पाएका हुन् । २०७९ साल वैशाखमा भएको स्थानीय निकाय निर्वाचनबाट छ हजार ६२० दलित महिला वडा सदस्यमा निर्वाचित भएको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ । संवैधानिक र कानुनी व्यवस्थाले गर्दा स्थानीय तहमा दलित महिलाहरूको उल्लेखनीय प्रतिनिधित्व हुनसकेको हो […]

एसिड आक्रमणका पीडितहरूको अधिकार मेरो एजेन्डा– विन्दवासिनी कंसाकार (अडियो सहित)

सन्दर्भ : संसदीय निर्वाचन २०७९ मकवानपुर जिल्लाको हेटौँडाकी विन्दवासिनी कंसाकारमाथि २०७० साल वैशाख ९ गते एसिड आक्रमण भयो । त्यो घटनापछि उहाँ केही वर्ष घटनाको पीडा भुल्न र उपचारका लागि घरमै बस्नुभयो । झन्डै १० वर्षअघि भएको एसिड आक्रमणकी पीडित उहाँ केही वर्ष यता भने एसिड आक्रमणका पीडितहरूका लागि लड्ने सक्रिय अभियन्ता बन्नुभएको छ । […]

घोषणापत्र नयाँ : महिला सवालमा पुरानै ढर्रा

सन्दर्भ : संसदीय निर्वाचन २०७९ प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि २०७९ सालको मङ्सिर ४ गते हुने निर्वाचन नजिकिँदै छ । राजनीतिक दलहरू आआफ्ना घोषणापत्र लिएर जनतामाझ पुगिरहेका छन् । नेपालको संविधानले महिलाको हक र अधिकारको सुनिश्चित गरेको छ । संविधानको धारा ३८ (४) मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने […]

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार नै मुख्य मुद्दा (अडियो सहित) – शिल्पा चौधरी

सन्दर्भ : संसदीय निर्वाचन २०७९ दाङकी शिल्पा चौधरीले सामाजिक क्षेत्रमा लामो समय काम गरेपछि २०६९ सालमा राजनीतिमा प्रवेश गर्नुभयो । उहाँ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमा पर्नु हुन्छ । ३९ वर्षीया शिल्पा आफूलाई पारलैङ्गिक महिला भनेर चिनाउनु हुन्छ ।

‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन ऐन’ महिलामैत्री बनाउन अधिकारकर्मीहरुको माग (भिडियोसहित)

सरकारले ल्याउन लागेको ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ लाई महिलामैत्री बनाउन अधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाहरूले माग गरेका छन् ।

‘सन्धान मोबाइल फोटो प्रतियोगिता’ को नतिजा

आशिष गुप्ता, सुरजकुमार भुजेल र स्मृति वाई सी विजयी ‘स्थानीय तहको निर्वाचन २०७९ मा महिला सहभागिता सम्बन्धी फोटो प्रतियोगिता’ को नतिजा सार्वजनिक भएको छ ।