बालविवाह रोक्ने अभियानमा बाजुराका किशोरी

बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ गुदुगाउँकी एक किशोरीले १५ वर्षमा के टेकेकी थिइन्, घरमा उनको विवाह गरिदिने कुरा चलिहाल्यो । परिवारले गाउँकै एक केटासँग बिहे गरिदिने तय पनि गरे । त्यति बेला ती किशोरी कक्षा ८ मा पढ्दै थिइन् । परिवारले गरेको निर्णयका विरुद्ध उनले हाकाहाकी बोल्न सकिनन् । परम्परागत पारिवारिक वातावरणले […]
‘ओछ्यान’ मै यौनहिंसाको यो रूप: आमाछोरी नै जोखिममा भएपछि उजुरी

जीवनसाथीबाट ‘ओछ्यान’ मै यौनहिंसा हुन सक्छ भन्ने तथ्य सार्वजनिक हुन धेरै गाह्रो छ । श्रीमान्बाट श्रीमती बढी प्रताडित भएका भेटिन्छन् । त्यसो त पितृसत्ताको बर्कोमा बेरिएको महिला मस्तिष्कले वैवाहिक जोडीबाट हुने गरेको यौनहिंसाको दर्दनाक भोगाइलाई लामो समयसम्म शयनकक्षबाट बाहिर ल्याउनै सकेन । छोरीलाई नै दुर्व्यवहार गर्न थालेपछि भने आमालाई असह्य हुन्छ । त्यसपछि बिहे भएदेखि […]
‘ओछ्यान’ मै यौनहिंसाको यो रूप : गर्भवती हुँदा पनि कुटपिट र गालीगलौज

जीवनसाथीबाट ‘ओछ्यान’ मै यौनहिंसा हुन सक्छ भन्ने तथ्य सार्वजनिक हुन धेरै गाह्रो छ । श्रीमान्बाट श्रीमती बढी प्रताडित भएका भेटिन्छन् । त्यसो त पितृसत्ताको बर्कोमा बेरिएको महिला मस्तिष्कले वैवाहिक जोडीबाट हुने गरेको यौनहिंसाको दर्दनाक भोगाइलाई लामो समयसम्म शयनकक्षबाट बाहिर ल्याउनै सकेन । असह्य भएपछि नजिकका व्यक्तिसँग यसो कुरा गरिहाले पनि श्रीमान्को यौन बर्बरतालाई सहेरै बस्नुपर्ने […]
पच्चीस वर्ष नपुग्दै सम्बन्ध विच्छेद

कर्णाली कथा जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–८ डोंग्रीकी भगवती शाहीको २० वर्षको उमेरमा सम्बन्ध विच्छेद भयो । एसएलसी पास गर्नेबित्तिकै १६ वर्षको उमेरमा जुम्लाकै चन्दननाथ नगरपालिका–१० का आफूसँगै पढ्ने केटासँग उनले विवाह गरेकी थिइन् । तर, उनको वैवाहिक सम्बन्धले पाँच वर्ष पनि पार गर्न पाएन । मुलुकी अपराध संहिताले विवाह गर्न गराउन अनुमति दिएको २० वर्षे […]
बालविवाहको असर : जीवनभरि नै जहर

कर्णाली कथा कर्णाली प्रदेशमा सानै उमेरमा विवाह गर्ने चलन अहिले पनि हटेको छैन । सरकारको नारा ‘बिहेबारी, बिस वर्षपारि’ कर्णालीका लागि नारामै सीमित हुँदै आएको छ । सानै उमेरमा विवाह गर्ने र प्रजनन क्षमताको विकास नहुँदै बच्चा जन्माउने गर्दा कर्णालीका महिलाले अकालमा ज्यान गुमाउनु परिरहेको छ । नौ वर्षको अवधिमा १६६ जना सुत्केरी आमाको मुत्यु […]