मलाई घरबाहिर चुनौती भए पनि घरमा धेरै सहज छ

दुलारी हरिजनले तह तहको विभेदका कारण समाजले दिने अनगिन्ती दुःख र पीडा भोग्दै आउनुभयो । एक त मधेसको, त्यसमाथि दलित समुदायको, त्यसमाथि पनि महिला हुनाको विभेदलाई उहाँले नजिकबाट देख्नु मात्र भएन, केही त आफैँले भोग्नु पनि भयो । स्कुले जीवनदेखि उच्चशिक्षित भएर नीतिनिर्माण तहमा पुगिसक्दा पनि बाल्यकालदेखि नै भोगेका छुवाछुत, भेदभाव, तिरस्कार जस्ता दुर्व्यवहारले कुनै […]